• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Sunday, September 13, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home अर्थ / व्यापार

हवाई कम्पनीद्वारा भाडा दोब्बर, यात्रु भन्छन्- ‘महँगो टिकट पनि पाइँदैन’

by कर्मचारी केन्द्र
पुस २३, २०८१
in अर्थ / व्यापार
0
हवाई कम्पनीद्वारा भाडा दोब्बर, यात्रु भन्छन्- ‘महँगो टिकट पनि पाइँदैन’

काठमाडौं । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरुले अन्य समयको भन्दा भाडा बढाएका छन् । एकातिर हवाई कम्पनिले अन्य समयको भन्दा बढी भाडा लिएका छन् भने अर्को तर्फ यात्रुले हवाई टिकट पाएका छैनन् । महंगोमा टिकट किन्न तयार हुँदा पनि टिकट नपाइएको हवाई यात्रुको गुनासो रहेको छ ।

हवाई कम्पनिहरुले अकुपेन्सीका आधारमा सामान्य अवस्थामा ७० प्रतिशत न्यूनतम भाडादरमा हवाई टिकट बेच्ने गरेका थिए भने १५ प्रतिशत मध्यम दर र त्यसपछि १५ प्रतिशत उच्चतम भाडादरमा बेच्ने गरेका थिए । तर अहिले प्राकृतिक विपद र दशैंको अवसरमा उनीहरुले मौका छोपेर न्युनतम दरका टिकट नै उपलब्ध नगराएको गुनासो यात्रुको रहेको छ ।

वायुसेवा सञ्चालक संघले आन्तरिकतर्फको हवाई टिकट न्यूनतम हवाई भाडादरमै बेच्ने निर्णय गरेपनि त्यो निर्णयमै सिमित भएको छ र उनीहरुले सरकार र यात्रुलाई झुक्काएको पाइएको छ । दशैंको अवसरमा धेरै जस्तो टिकट अग्रिम बुकिङ गरिसकेर संघले सस्तो टिकट उपलब्ध गराउने निर्णय गरेको देखिन्छ । अहिले हवाई कम्पनिहरुले न त सस्तो दररेटमा टिकट नै बेचेको छ न त टिकट उपलब्ध नै रहेको छ ।

सडक सञ्जालबाट आफ्नो गन्तव्यमा जान नसकेको अवस्थामा हवाई टिकट पनि उपलब्ध नभएपछि यात्रु मर्कामा परेका छन् । अर्को तर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडा कम गरेको दाबि गर्दै सस्तो प्रचार गरिरहेको भएपनि उनको पहलले यात्रुलाई कुनै फाइदा पुग्न सकेको छैन ।

मन्त्री पाण्डे अहिले अनलाइनमा टिकट नै उपलब्ध नभएको र उपलब्ध भएका टिकट पनि सामान्य समयको भन्दा करिब दोब्बर भाडा रहेको प्रति बेखबर रहेको देखिन्छ ।

Tags: टिकट
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

पर्सामा कृषि आधुनिकीकरणको अभाव, कृषक परम्परागत खेतीमै निर्भर

पर्सामा कृषि आधुनिकीकरणको अभाव, कृषक परम्परागत खेतीमै निर्भर

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

वीरगंज । पर्सा जिल्लामा कृषि क्षेत्र परम्परागत ढाँचामा सीमित रहँदै आएको छ । सरकारले कृषिमा आधुनिकीकरण ल्याउन ठूलो लगानी गर्दै...

तराई-मधेशमा मकैको बिउ अभाव, किसान भारतबाट कमसल बिउ ल्याउन बाध्य

तराई-मधेशमा मकैको बिउ अभाव, किसान भारतबाट कमसल बिउ ल्याउन बाध्य

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

बारा । तराई-मधेशका जिल्लाहरूमा मकैको बिउको चरम अभाव देखिएको छ । खुला सीमा आसपासका किसानले भारतबाट लुकीछिपी बिउ ल्याएर खेती...

एनसेलले रिचार्जको म्याद घटायो, ग्राहकहरू असन्तुष्ट

एनसेलले रिचार्जको म्याद घटायो, ग्राहकहरू असन्तुष्ट

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

काठमाडौं । नेपालका प्रमुख दूरसञ्चार सेवा प्रदायक Ncell ले आफ्नो रिचार्ज म्यादको प्रणालीमा परिवर्तन गरेको छ । यस कदमले विशेष...

Next Post
एनसेलले रिचार्जको म्याद घटायो, ग्राहकहरू असन्तुष्ट

एनसेलले रिचार्जको म्याद घटायो, ग्राहकहरू असन्तुष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page