• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Saturday, September 12, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home मनोरञ्जन

आमा बन्दै गायिका मेलिना मैनाली

by कर्मचारी केन्द्र
पुस २४, २०८१
in मनोरञ्जन
0
आमा बन्दै गायिका मेलिना मैनाली

काठमाडौं । गायिका मेलिना मैनाली आमा बन्ने भएकी छन् । गायिका मैनालीले आफ्नो आमा बन्ने सुन्दर अनुभवको जानकारी आफ्ना फ्यानसँग शेयर गरेकी छन् । गायिका मैनालीले गायक कमल खत्रीसँग विवाह गरेपछि यस खुसीको समाचार सार्वजनिक गरेकी हुन् ।

फेसबुकमार्फत आमा बन्ने खबर सार्वजनिक गर्दै मेलिना मैनालीले लेखेकी छिन्, “आफूलाई आमा बन्ने यो सुन्दर शौभाग्यको अनुभूति गर्दैछु ।” उनले आगामी जीवनका नयाँ अध्यायलाई स्वागत गर्दै आफ्ना शुभ चिन्तकहरूलाई यो खुशीको समाचार बाँडिन् ।

मेलिना मैनाली र कमल खत्रीको विवाहपछि उनीहरूको जीवनको यो नयाँ यात्राले मनोरञ्जन र कला क्षेत्रका प्रशंसकहरूलाई पनि उत्साहित बनाएको छ । गायिका मैनाली र उनको परिवारलाई हाम्रो तर्फबाट शुभकामना ।

Tags: गायिका
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

सामन्थाको पोस्टले खिच्यो फ्यानको ध्यान, भन्छिन्- ‘बफादार र मायालु पार्टनरको खोजीमा छु !’

सामन्थाको पोस्टले खिच्यो फ्यानको ध्यान, भन्छिन्- ‘बफादार र मायालु पार्टनरको खोजीमा छु !’

by कर्मचारी केन्द्र
पुस २४, २०८१
0

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले हालै इन्स्टाग्राममा साझा गरेको एक ज्योतिषीय पोस्टले फ्यानहरूको ध्यान तानेको छ...

अर्जुन कपूरले मलाइका अरोरासँगको ब्रेकअपको पुष्टि गर्दै भने- ‘म सिंगल छु !’

अर्जुन कपूरले मलाइका अरोरासँगको ब्रेकअपको पुष्टि गर्दै भने- ‘म सिंगल छु !’

by कर्मचारी केन्द्र
पुस २४, २०८१
0

एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूर र मलाइका अरोराको ब्रेकअपको चर्चा लामो समयदेखि चलिरहेको थियो, र हालै अर्जुनले एक कार्यक्रमका...

Next Post
निजामती सेवा प्रवेशमा उमेर हदको प्रस्ताव : अवसर कि अवरोध ?

निजामती सेवा प्रवेशमा उमेर हदको प्रस्ताव : अवसर कि अवरोध ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page