• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Saturday, September 12, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home प्रशासन

रौतहटको इशनाथ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

by कर्मचारी केन्द्र
फाल्गुन ६, २०८१
in प्रशासन
0
अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको इशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार, गुप्ताले अनियमित तरिकाले रु १,४९,९७,८६४.२० हिनामिना गरेको ठहर गर्दै उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसार कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो ।

अख्तियारले गुप्तासँगै उनकी श्रीमती उषा गुप्तालाई समेत स्रोत नखुलेको सम्पत्तिको आरोपमा प्रतिवादी कायम गरेको छ । अख्तियारले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गरी कानुनी कारबाही गर्न विशेष अदालतसमक्ष माग गरेको छ ।

विशेष अदालतमा दायर मुद्दामा अख्तियारले गुप्ताविरुद्ध कैद तथा जरिवानाको सजायको माग गर्दै, अनियमित रूपमा आर्जन गरिएको सम्पत्ति कानुनी दायराभित्र ल्याउन आवश्यक कारबाही अगाडि बढाउन आग्रह गरेको छ ।

Tags: अख्तियारभ्रष्टाचार
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

by कर्मचारी केन्द्र
चैत्र १५, २०८२
0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धनकुटासँग सम्बन्धित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन...

मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

by कर्मचारी केन्द्र
चैत्र १२, २०८२
0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृतस्तरका एक कर्मचारी र एक लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले...

मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कर छलीमार्फत राजस्व हिनामिना : पूर्व कर अधिकृतसहित तीन जनाविरुद्ध अख्तियारको मुद्दा

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको...

ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन

ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन

by कर्मचारी केन्द्र
फाल्गुन २०, २०८१
0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन...

इटहरी उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद, सेवा प्रवाह ठप्प

इटहरी उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद, सेवा प्रवाह ठप्प

by कर्मचारी केन्द्र
माघ १३, २०८१
0

काठमाडौं । इटहरी उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद हुँदा प्रशासन शाखामा ताला लागेपछि नगरपालिकाको सेवा प्रवाह पूर्णरूपमा ठप्प भएको छ...

तपाईंको स्थानीय तह कुन वर्गमा पर्छ ? अब कति पाउँछ समपूरक अनुदान ? (पूर्ण विवरण)

तपाईंको स्थानीय तह कुन वर्गमा पर्छ ? अब कति पाउँछ समपूरक अनुदान ? (पूर्ण विवरण)

by कर्मचारी केन्द्र
माघ १३, २०८१
0

काठमाडौं । सरकारले समपूरक अनुदानका लागि तल्लो तहका सरकारहरूले प्रस्ताव गर्न सक्ने अधिकतम सीमा कटौती गरेको छ । राष्ट्रिय योजना...

Next Post
सिरहाको विद्यालयमा लाखौं अनियमितता, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा करोडौंको घोटाला

सिरहाको विद्यालयमा लाखौं अनियमितता, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा करोडौंको घोटाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page