• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Saturday, September 12, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home अर्थ / व्यापार

तराई-मधेशमा मकैको बिउ अभाव, किसान भारतबाट कमसल बिउ ल्याउन बाध्य

by कर्मचारी केन्द्र
पुस २३, २०८१
in अर्थ / व्यापार
0
तराई-मधेशमा मकैको बिउ अभाव, किसान भारतबाट कमसल बिउ ल्याउन बाध्य

बारा । तराई-मधेशका जिल्लाहरूमा मकैको बिउको चरम अभाव देखिएको छ । खुला सीमा आसपासका किसानले भारतबाट लुकीछिपी बिउ ल्याएर खेती गरिरहेका छन्, तर यसरी ल्याइएको बिउ सूचीकृत नभएका र कमसल हुने गर्छन् ।

तराई-मधेश क्षेत्रमा मकै खेती लगाउने मुख्य समय कात्तिकदेखि पुससम्म हो । मकैको उत्पादकत्व धेरै हुने भएकाले अधिकांश किसानले यसको खेती गर्ने गरेका छन् । तर, यस पटक भारतमै मकै उत्पादन घटेकाले बिउको समस्या देखिएको छ ।

दक्षिण भारतमा मकै फल्ने बेलामा आएको हावाहुरी र बर्खाले बोट नष्ट गर्दा उत्पादन घटेको बताइएको छ । यसले गर्दा नेपालमा आयात हुने मकैको बिउमा कमी भएको हो ।

हाल नेपालमा बिउको अभाव हुँदा किसानले सूचीकृत नभएका जातको बिउ भारतबाट महँगोमा किनिरहेका छन् । भारतमै पनि गुणस्तरीय बिउको अभाव छ । मकैको बिउ प्रतिकेजी ४ सय ५० देखि १२ सय रुपैयाँसम्म पर्न थालेको छ ।

बिउ नपाएपछि धेरै किसानले गहुँ खेतीलाई विकल्पका रूपमा रोजिरहेका छन् । कतिपय किसानले महँगो दरमा भारतबाट बिउ ल्याएर खेती गरिरहेका छन् ।

नेपालमा सूचीकृत १ सय ६ जातको बिउमध्ये ७० जात चलनचल्तीमा छन् । नेपालभित्र थोरै मात्रामा उत्पादन हुने बिउ किसानहरूले रुचाउन छोडेका छन् । किसानहरू उत्पादन धेरै हुने भारतीय बिउमै निर्भर हुने गरेका छन् ।

यस वर्ष बिउ आयातमा आएको कमीले धेरै किसानले मकै खेती गर्न नसकेको र विकल्प खोज्न बाध्य भएको देखिएको छ ।

Tags: खेती
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

पर्सामा कृषि आधुनिकीकरणको अभाव, कृषक परम्परागत खेतीमै निर्भर

पर्सामा कृषि आधुनिकीकरणको अभाव, कृषक परम्परागत खेतीमै निर्भर

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

वीरगंज । पर्सा जिल्लामा कृषि क्षेत्र परम्परागत ढाँचामा सीमित रहँदै आएको छ । सरकारले कृषिमा आधुनिकीकरण ल्याउन ठूलो लगानी गर्दै...

एनसेलले रिचार्जको म्याद घटायो, ग्राहकहरू असन्तुष्ट

एनसेलले रिचार्जको म्याद घटायो, ग्राहकहरू असन्तुष्ट

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

काठमाडौं । नेपालका प्रमुख दूरसञ्चार सेवा प्रदायक Ncell ले आफ्नो रिचार्ज म्यादको प्रणालीमा परिवर्तन गरेको छ । यस कदमले विशेष...

हवाई कम्पनीद्वारा भाडा दोब्बर, यात्रु भन्छन्- ‘महँगो टिकट पनि पाइँदैन’

हवाई कम्पनीद्वारा भाडा दोब्बर, यात्रु भन्छन्- ‘महँगो टिकट पनि पाइँदैन’

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

काठमाडौं । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरुले अन्य समयको भन्दा भाडा...

Next Post
पर्सामा कृषि आधुनिकीकरणको अभाव, कृषक परम्परागत खेतीमै निर्भर

पर्सामा कृषि आधुनिकीकरणको अभाव, कृषक परम्परागत खेतीमै निर्भर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page