• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Saturday, September 12, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

श्रीमती र सासुले धेरै पैसा मागेको भन्दै श्रीमानद्वारा आत्महत्या

by कर्मचारी केन्द्र
पुस २३, २०८१
in अन्तर्राष्ट्रिय
0
श्रीमती र सासुले धेरै पैसा मागेको भन्दै श्रीमानद्वारा आत्महत्या

एजेन्सी । भारतको बेंगलुरुमा एक ३४ वर्षीय एआई इन्जिनियर अतुल सुभाषले अनौठो कारणले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । उनले आफ्नी श्रीमती र सासुको दुव्र्यवहार तथा पैसाको निरन्तर मागका कारण आत्महत्या गर्न बाध्य भएको बताएका छन् ।

गत डिसेम्बर ९ मा उनले १ घन्टा २० मिनेटको भिडियो र २४ पृष्ठ लामो सुसाइड नोट लेख्दै आफ्नो जीवन समाप्त गरेका थिए । सुसाइड नोटमा उनले आत्महत्या बाहेक अर्को विकल्प नभएको र आफ्नो मृत्युपछि न्याय सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

जजमाथि गम्भीर आरोप
अतुलले उत्तर प्रदेशको जौनपुरका एक न्यायाधीशमाथि मुद्दा मिलाउनका लागि ५ लाख घुस मागेको गम्भीर आरोप लगाएका छन् । सुसाइड नोटमा उनले न्यायाधीशसहित आफ्नी श्रीमती र सासुले आत्महत्या गर्न बाध्य बनाएको दाबी गरेका छन् ।

घटनाको विवरण
मूलत: बिहारका रहेका अतुलको शव बेंगलुरुको मन्जुनाथ लेआउटस्थित फ्ल्याटमा झुन्डिएको अवस्थामा भेटिएको हो । छिमेकीले ढोका तोडेर उनलाई मृत अवस्थामा फेला पारेका थिए । घटनास्थलमा ‘जस्टिस इज ड्यु’ लेखिएको प्लेकार्ड भेटिएको थियो ।

पारिवारिक विवाद र आर्थिक शोषण
सुसाइड नोटमा अतुलले २०१९ मा म्याट्रिमोनी साइटमार्फत भेटेकी श्रीमतीसँग विवाह गरेको र २०२१ देखि श्रीमतीले छोरासहित उनलाई छोडेर गएको उल्लेख गरेका छन् । उनले श्रीमती र उनका परिवारलाई लाखौं रुपैयाँ सहयोग गरे पनि, थप रकम दिन नसक्दा श्रीमतीले झूटो मुद्दा दायर गरेको बताएका छन् ।

प्रहरी अनुसन्धानमा
अतुलका परिवारको उजुरीका आधारमा प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ । यस घटनाले परिवारभित्रको आर्थिक र भावनात्मक शोषण तथा न्यायप्रणाली प्रतिको प्रश्नलाई उजागर गरेको छ ।

Tags: आत्महत्या
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

मेयरका उम्मेदवारबीच टिभी बहसमा कुर्सी हानाहान

मेयरका उम्मेदवारबीच टिभी बहसमा कुर्सी हानाहान

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

एजेन्सी । ब्राजिलको साओ पाउलोमा मेयर पदका लागि भएको प्रत्यक्ष बहसमा एक उम्मेदवारले आफ्ना प्रतिद्वन्द्वीलाई कुर्सीले प्रहार गरेका छन् ।...

कार र बस एकआपसमा ठोक्किँयो : एकको मृत्यु, ३७ जना घाइते

कार र बस एकआपसमा ठोक्किँयो : एकको मृत्यु, ३७ जना घाइते

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

एजेन्सी । दक्षिणपूर्वी इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा सोमबार एउटा कार र बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै...

छोरी जन्माएको भन्दै एक व्यक्तिले पेट्रोल छर्केर श्रीमतीलाई जिउँदै जलाए

छोरी जन्माएको भन्दै एक व्यक्तिले पेट्रोल छर्केर श्रीमतीलाई जिउँदै जलाए

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

एजेन्सी । महाराष्ट्रको परभनी जिल्लामा तेस्रो सन्तान पनि छोरी जन्मिएको भन्दै एक व्यक्तिले आफ्नी श्रीमतीलाई जिउँदै जलाएका छन् । परभनी...

यौन सम्पर्कका क्रममा युवतीको मृत्यु, हत्या आरोपमा युवक गिरफ्तार

यौन सम्पर्कका क्रममा युवतीको मृत्यु, हत्या आरोपमा युवक गिरफ्तार

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

एजेन्सी । भारतको गुजरात राज्यको नवसारी जिल्लामा यौन सम्पर्ककै क्रममा एक युवतीको मृत्यु भएपछि २६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको...

Next Post
छोरी जन्माएको भन्दै एक व्यक्तिले पेट्रोल छर्केर श्रीमतीलाई जिउँदै जलाए

छोरी जन्माएको भन्दै एक व्यक्तिले पेट्रोल छर्केर श्रीमतीलाई जिउँदै जलाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page