• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Saturday, September 12, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

मेयरका उम्मेदवारबीच टिभी बहसमा कुर्सी हानाहान

by कर्मचारी केन्द्र
पुस २३, २०८१
in अन्तर्राष्ट्रिय
0
मेयरका उम्मेदवारबीच टिभी बहसमा कुर्सी हानाहान

एजेन्सी । ब्राजिलको साओ पाउलोमा मेयर पदका लागि भएको प्रत्यक्ष बहसमा एक उम्मेदवारले आफ्ना प्रतिद्वन्द्वीलाई कुर्सीले प्रहार गरेका छन् । घाइते उम्मेदवारलाई अस्पताल भर्ना गर्नुपरेको थियो । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सीएनएनका अनुसार यो बहस वामपन्थी उम्मेदवार जोसे लुइस डेटेना र दक्षिणपन्थी नेता पाब्लो मार्सेलबीच भइरहेको थियो । मार्सेलले डेटेनामाथि ११ वर्ष पुरानो यौन उत्पीडनको विषयमा टिप्पणी गरेका थिए । यसबाट आक्रोशित डेटेनाले मार्सेलमाथि कुर्सी प्रहार गरेका थिए ।

यसपछि डटेनालाई बहसबाट हटाइयो । उनले एक विज्ञप्ति जारी गर्दै आफूले गल्ती गरेको तर आफूले गरेको कामप्रति कुनै पछुतो नभएको बताएका छन् । मार्सेललाई प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनलाई सास फेर्न गाह्रो भइरहेको थियो । उनको छाती र हातमा चोट लागेको अस्पतालले जनाएको छ ।

मार्सेलले कुर्सी आक्रमणलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध जुलाईमा भएको हत्या प्रयास र २०१८ को चुनावमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोमाथि चक्कु आक्रमणसँग तुलना गरेक थिए । साओ पाओलोमा मेयरको निर्वाचन अक्टोबर ६ गते हुँदैछ । १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

राष्ट्रिय टेलिभिजन च्यानल कल्चरमा मेयरका छ जना उम्मेदवार बहस गरिरहेका थिए । यस क्रममा मार्सेलले डेटेनामा प्रहार गर्न थालेका थिए । मार्सेलले डटेना नराम्रो पत्रकार भएको र आफू मातहतमा काम गर्ने पत्रकारलाई यौन दुर्व्यवहार गरेको बताए ।

रिपोर्टका अनुसार डटेनालाई २०१९ मा एक जुनियर रिपोर्टरले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । त्यसपछि डटेनाले पत्रकारविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । केही महिना पछि, महिलाले डटेनाविरुद्धको आरोप फिर्ता लिएकी थिइन् । यता डटेनाले घटनापछि पनि उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

Tags: हानाहान
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

कार र बस एकआपसमा ठोक्किँयो : एकको मृत्यु, ३७ जना घाइते

कार र बस एकआपसमा ठोक्किँयो : एकको मृत्यु, ३७ जना घाइते

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

एजेन्सी । दक्षिणपूर्वी इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा सोमबार एउटा कार र बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै...

छोरी जन्माएको भन्दै एक व्यक्तिले पेट्रोल छर्केर श्रीमतीलाई जिउँदै जलाए

छोरी जन्माएको भन्दै एक व्यक्तिले पेट्रोल छर्केर श्रीमतीलाई जिउँदै जलाए

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

एजेन्सी । महाराष्ट्रको परभनी जिल्लामा तेस्रो सन्तान पनि छोरी जन्मिएको भन्दै एक व्यक्तिले आफ्नी श्रीमतीलाई जिउँदै जलाएका छन् । परभनी...

श्रीमती र सासुले धेरै पैसा मागेको भन्दै श्रीमानद्वारा आत्महत्या

श्रीमती र सासुले धेरै पैसा मागेको भन्दै श्रीमानद्वारा आत्महत्या

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

एजेन्सी । भारतको बेंगलुरुमा एक ३४ वर्षीय एआई इन्जिनियर अतुल सुभाषले अनौठो कारणले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।...

यौन सम्पर्कका क्रममा युवतीको मृत्यु, हत्या आरोपमा युवक गिरफ्तार

यौन सम्पर्कका क्रममा युवतीको मृत्यु, हत्या आरोपमा युवक गिरफ्तार

by कर्मचारी केन्द्र
पुस २३, २०८१
0

एजेन्सी । भारतको गुजरात राज्यको नवसारी जिल्लामा यौन सम्पर्ककै क्रममा एक युवतीको मृत्यु भएपछि २६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको...

Next Post
दीक्षान्तका लागि तिरेको रकममा ‘लुट’ : लामो लाइन बस्दा पनि रित्तो हात !

दीक्षान्तका लागि तिरेको रकममा ‘लुट’ : लामो लाइन बस्दा पनि रित्तो हात !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page