• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Saturday, September 12, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home प्रशासन

भ्रष्टाचारको फड्को : सरकारी कार्यालयहरूमा बिचौलियाको वर्चस्व

by कर्मचारी केन्द्र
पुस २६, २०८१
in Banner, प्रशासन, समाचार
0
भ्रष्टाचारको फड्को : सरकारी कार्यालयहरूमा बिचौलियाको वर्चस्व

काठमाडौं । सरकारले कर्मचारीहरूलाई सुस्त गतिमा काम गरेको आरोप लगाइरहेपनि कर्मचारीहरू सरकार प्रति असन्तुष्ट छन् । प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयमा काम नगरी बसेका कर्मचारीहरूलाई तत्काल जिम्मेवारी तोक्न निर्देशन दिएपनि कार्यान्वयनमा समन्वयको अभाव देखिएको छ ।

गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समन्वय नहुँदा कर्मचारी व्यवस्थापनको काम प्रभावित भएको छ । गृह मन्त्रालयले विभिन्न कार्यालयमा कर्मचारीको सेटिङ गर्न खोजिरहेको आरोप छ भने संघीय मामिला मन्त्रालयमा मन्त्री र सचिवबीच समन्वयको अभावले थप समस्या उत्पन्न भएको छ ।

सरकारी कार्यालयहरूमा विभिन्न राजनीतिक दलका समर्थक कर्मचारीहरूको प्रभाव हावी हुँदा मन्त्रालयहरूले अपेक्षा अनुसार काम गर्न सकेका छैनन् । समन्वयको अभावकै कारण सेवाग्राहीहरू धेरैजसो समस्यामा परिरहेका छन् ।

सिंहदरबारभित्रका मन्त्रालयहरूमा कर्मचारीहरू बिहान १० बजेदेखि ४ बजेसम्म कुर्सीमा देखिँदैनन् । उनीहरू कार्यालय आउने र विभिन्न बहानामा बाहिरिने क्रम जारी छ । खाजा समय निश्चित गरिए पनि कर्मचारीहरू नियमको पालना नगरी गफमा घण्टौँ बिताउने गरेको पाइएको छ ।

सरकारी मन्त्रालयहरू र सम्बन्धित कार्यालयहरूमा भ्रष्टाचार र बिचौलिया सक्रियता अझै फस्टाएको छ । राजस्व, भन्सार, यातायात, कम्पनी रजिस्ट्रार, वैदेशिक रोजगार, मलपोत र नापी कार्यालयजस्ता ठाउँहरूमा सेवाग्राहीहरूलाई झुलाउने र बिचौलियामार्फत अवैध रकम असुल्ने क्रम रोकिएको छैन ।

यस्तै, सम्बन्धित निकायहरूले यस्ता गतिविधिमा निगरानी गर्न सकेको छैन । भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएका निकायहरू निष्क्रिय देखिन्छन्, जसले गर्दा सेवाग्राहीहरूको समस्यामा सुधार आउन सकेको छैन ।

सरकार र कर्मचारीबीचको यो असमझदारी र समन्वय अभावले व्यवस्थापन र सेवामा सुधार गर्न चुनौती थपिरहेको छ । समयमै सुधारका कदम चालिएन भने सार्वजनिक सेवामा थप समस्या उत्पन्न हुने देखिन्छ ।

Tags: बिचौलियाभ्रष्टाचार
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

by कर्मचारी केन्द्र
चैत्र १५, २०८२
0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धनकुटासँग सम्बन्धित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन...

मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

by कर्मचारी केन्द्र
चैत्र १२, २०८२
0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृतस्तरका एक कर्मचारी र एक लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले...

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

by कर्मचारी केन्द्र
कार्तिक २३, २०८२
0

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको चुनावी सरकारले दुई महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । भ्रष्टाचार र...

मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कर छलीमार्फत राजस्व हिनामिना : पूर्व कर अधिकृतसहित तीन जनाविरुद्ध अख्तियारको मुद्दा

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको...

ठगी र अनियमितताको आरोपमा नेपाल ट्रष्टका पूर्व सहसचिव पक्राउ

ठगी र अनियमितताको आरोपमा नेपाल ट्रष्टका पूर्व सहसचिव पक्राउ

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

काठमाडौं । ठगी र आपराधिक विश्वासघातको आरोपमा नेपाल ट्रष्ट कार्यालय, दरबारमार्गमा सहसचिव पदमा कार्यरत रहिसकेका (हाल अवकाशप्राप्त) कर्मचारी लेखबहादुर कार्की...

सिंहदरबारबाट लुटिएको सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला

सिंहदरबारबाट लुटिएको सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको केही सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला परेको छ । प्रहरीको विशेष टोलीले शुक्रबार...

Next Post
शिक्षक सेवा आयोगद्वारा ३६८ शिक्षकको माग, दरखास्त आह्वान

शिक्षक सेवा आयोगद्वारा ३६८ शिक्षकको माग, दरखास्त आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page