• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Saturday, September 12, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home Banner

तपाईंको स्थानीय तह कुन वर्गमा पर्छ ? अब कति पाउँछ समपूरक अनुदान ? (पूर्ण विवरण)

by कर्मचारी केन्द्र
माघ १३, २०८१
in Banner, प्रशासन
0
तपाईंको स्थानीय तह कुन वर्गमा पर्छ ? अब कति पाउँछ समपूरक अनुदान ? (पूर्ण विवरण)

काठमाडौं । सरकारले समपूरक अनुदानका लागि तल्लो तहका सरकारहरूले प्रस्ताव गर्न सक्ने अधिकतम सीमा कटौती गरेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको र अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्ले स्वीकृत समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१ अनुसार अनुदानको व्यवस्था परिवर्तन भएको हो ।

नयाँ कार्यविधि अनुसार गाउँपालिका र नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमहरूको अधिकतम लागत १० करोडबाट घटाएर ७ करोड तोकिएको छ । अब संघीय सरकारले कमजोर तहलाई ८० प्रतिशत योगदान दिनेछ भने बलियो तहहरूले २० प्रतिशत मात्र अनुदान पाउनेछन् ।

अनुदानका लागि सात तहको वर्गीकरण

आयोगले स्थानीय तहलाई राजस्व संकलन, समृद्धि स्तर, उद्योगधन्दा र राजस्व परिचालन सूचकांकका आधारमा सात तहमा वर्गीकृत गरेको छ ।

  • क वर्ग: ८०% अनुदान
  • ख वर्ग: ७०% अनुदान
  • ग वर्ग: ६०% अनुदान
  • घ वर्ग: ५०% अनुदान
  • ङ वर्ग: ४०% अनुदान
  • च वर्ग: ३०% अनुदान
  • छ वर्ग: २०% अनुदान

सबैभन्दा बलियो समूहमा पर्ने स्थानीय तहहरूले ८० प्रतिशत लागत आफैं व्यहोर्नुपर्नेछ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका जस्ता स्थानीय तहहरूलाई यो वर्गमा समेटिएको छ ।

प्रदेशको वर्गीकरण

प्रदेशस्तरमा अनुदान निम्नानुसार बाँडफाँट गरिएको छ:

  • कर्णाली प्रदेश: ७०% अनुदान
  • सुदूरपश्चिम प्रदेश: ६५% अनुदान
  • मधेश प्रदेश: ६०% अनुदान
  • गण्डकी, लुम्बिनी, र कोशी प्रदेश: ५०% अनुदान
  • बागमती प्रदेश: ४०% अनुदान

बाँकी खर्च सम्बन्धित प्रदेशले आफैं व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

संघीय सरकारको योगदान घट्यो

पहिले संघीय सरकारले आयोजनाका लागि ५० प्रतिशत र स्थानीय वा प्रदेशले ५० प्रतिशत लगानी गर्ने व्यवस्था थियो । तर, अब संघीय सरकारको योगदान कमजोर तहका लागि ८० प्रतिशतसम्म सीमित छ भने बलियो तहहरूले न्यूनतम २० प्रतिशत मात्र अनुदान पाउनेछन् । नयाँ कार्यविधिले वित्तीय संघीयतालाई प्रवर्द्धन गर्दै स्थानीय र प्रदेश सरकारहरूको आत्मनिर्भरता बढाउने सरकारको लक्ष्य रहेको जनाएको छ ।

Loader Loading...
EAD Logo Taking too long?
Reload Reload document
| Open Open in new tab
Tags: अनुदानस्थानीय तह
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

by कर्मचारी केन्द्र
चैत्र १५, २०८२
0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धनकुटासँग सम्बन्धित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन...

मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

by कर्मचारी केन्द्र
चैत्र १२, २०८२
0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृतस्तरका एक कर्मचारी र एक लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले...

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

by कर्मचारी केन्द्र
कार्तिक २३, २०८२
0

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको चुनावी सरकारले दुई महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । भ्रष्टाचार र...

मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कर छलीमार्फत राजस्व हिनामिना : पूर्व कर अधिकृतसहित तीन जनाविरुद्ध अख्तियारको मुद्दा

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको...

ठगी र अनियमितताको आरोपमा नेपाल ट्रष्टका पूर्व सहसचिव पक्राउ

ठगी र अनियमितताको आरोपमा नेपाल ट्रष्टका पूर्व सहसचिव पक्राउ

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

काठमाडौं । ठगी र आपराधिक विश्वासघातको आरोपमा नेपाल ट्रष्ट कार्यालय, दरबारमार्गमा सहसचिव पदमा कार्यरत रहिसकेका (हाल अवकाशप्राप्त) कर्मचारी लेखबहादुर कार्की...

सिंहदरबारबाट लुटिएको सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला

सिंहदरबारबाट लुटिएको सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको केही सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला परेको छ । प्रहरीको विशेष टोलीले शुक्रबार...

Next Post
इटहरी उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद, सेवा प्रवाह ठप्प

इटहरी उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद, सेवा प्रवाह ठप्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page