• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Saturday, September 12, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home स्वास्थ्य

साउदी अरबबाट फर्किएका एक नेपालीमा मंकीपक्स पुष्टि, कत्तिको छ खतरनाक ?

by कर्मचारी केन्द्र
पुस २२, २०८१
in स्वास्थ्य
0
साउदी अरबबाट फर्किएका एक नेपालीमा मंकीपक्स पुष्टि, कत्तिको छ खतरनाक ?

काठमाडौं । साउदी अरबबाट फर्किएका एक जना नेपालीमा मंकीपक्स (एमपक्स) संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर परीक्षणमा ४४ वर्षीय ती पुरुषमा एमपक्स संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएपछि उनलाई टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । यसअघि पनि साउदी अरबबाट फर्किएका अर्का एक नेपालीमा एमपक्स पुष्टि भएको थियो ।

टेकुमा उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था सुधार भएको अस्पतालले जनाएको छ । नेपालमा यो तेस्रो पटक एमपक्स संक्रमण पुष्टि भएको हो । यसअघि २०२२ मा ६० वर्षीया विदेशी महिलामा एमपक्स देखिएको थियो ।

के हो मंकीपक्स ?
मंकीपक्स भाइरसबाट हुने सरुवा रोग हो, जुन मानिसबाट मानिसमा या जनावरबाट मानिसमा सर्दछ । यस रोगले ज्वरो, घाउ–खटिरा, टाउको दुख्ने, शरीरका ग्रन्थिहरू बढ्ने र गम्भीर अवस्थामा दृष्टि गुम्ने वा अन्य जटिलता समेत निम्त्याउन सक्छ ।

रोकथामका उपाय
– संक्रमित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्क टार्ने ।
– संक्रमितलाई आइसोलेसनमा राख्ने ।
– साबुनपानीले हात धुने या स्यानिटाइजर प्रयोग गर्ने ।
– संक्रमितका लुगा, ओछ्यान र भाँडाकुँडा सफा गर्ने ।
– मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने ।
– कुनै शंका भएमा चिकित्सकको सल्लाह लिनु आवश्यक ।

हाल मंकीपक्सका लागि कुनै विशेष औषधि वा खोप उपलब्ध छैन । सावधानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो ।

Tags: मंकीपक्स
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

जाडो मौसममा बढ्छ स्वास्थ्य समस्याको जोखिम, यसरी रहनुस् सतर्क

जाडो मौसममा बढ्छ स्वास्थ्य समस्याको जोखिम, यसरी रहनुस् सतर्क

by कर्मचारी केन्द्र
पुस २२, २०८१
0

काठमाडौं । जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरूको जोखिम बढ्ने गर्दछ । विशेषज्ञहरूका अनुसार जाडोमा शारीरिक स्वास्थ्यमा विविध समस्याहरूको देखा पर्ने...

हाडको दुखाइ : कारण, लक्षण र रोकथामका उपाय

हाडको दुखाइ : कारण, लक्षण र रोकथामका उपाय

by कर्मचारी केन्द्र
पुस २२, २०८१
0

काठमाडौं । शरीरमा हुने दुखाइमध्ये हाडको दुखाइ पनि एक हो । कतिपयले यस्तो समस्यालाई बेवास्ता गरेको पाइन्छ । तर, यसलाई...

यस्ता संकेत देखिए रहनुहोस् सावधान ! हुन सक्छ मुखको क्यान्सर

यस्ता संकेत देखिए रहनुहोस् सावधान ! हुन सक्छ मुखको क्यान्सर

by कर्मचारी केन्द्र
पुस २२, २०८१
0

एजेन्सी । वैज्ञानिकहरूले मुखको क्यान्सरको प्रारम्भिक चरणमै पहिचान गर्न दन्त जाँच र मौखिक स्वच्छता परीक्षणलाई महत्त्वपूर्ण बताएका छन् । बेलायतको...

बिहेसँग डर लाग्‍ने गामोफोबिया के हो ?

बिहेसँग डर लाग्‍ने गामोफोबिया के हो ?

by कर्मचारी केन्द्र
पुस २२, २०८१
0

एजेन्सी । डर कसलाई लाग्दैन र ! तर, केही व्यक्तिहरूलाई विवाह र दीर्घकालीन प्रतिबद्धता प्रति यस्तो डर हुन्छ कि उनीहरूको...

Next Post
बिहेसँग डर लाग्‍ने गामोफोबिया के हो ?

बिहेसँग डर लाग्‍ने गामोफोबिया के हो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page