• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Sunday, September 13, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home स्वास्थ्य

हाडको दुखाइ : कारण, लक्षण र रोकथामका उपाय

by कर्मचारी केन्द्र
पुस २२, २०८१
in Banner, स्वास्थ्य
0
हाडको दुखाइ : कारण, लक्षण र रोकथामका उपाय

काठमाडौं । शरीरमा हुने दुखाइमध्ये हाडको दुखाइ पनि एक हो । कतिपयले यस्तो समस्यालाई बेवास्ता गरेको पाइन्छ । तर, यसलाई सामान्य रूपमा लिनु हुँदैन ।

कारण:
– दुर्घटनामा चोट लागेको अवस्थामा हाड दुख्छ, जसले भविष्यमा समस्या निम्त्याउन सक्छ ।
– शरीरमा क्याल्सियम र भिटामिन डीको कमी हुँदा हाड दुख्न थाल्छ ।
– रक्त, स्तन, थाइराइड, फोक्सो, हाड र प्रोस्टेट क्यान्सरका कारण हाड दुख्न सक्छ । यदि क्यान्सर हाडमा फैलियो भने अत्यधिक पीडा हुन्छ ।
– रगतको कमीले हाडको स्वास्थ्य बिग्रिन्छ र हाड दुख्न थाल्छ ।
– हाडमा संक्रमण भएमा पीडा बढ्न सक्छ ।

लक्षण:
– हाडमा चोट लागेको बेला हिँड्दा वा टहल्दा पीडा महसुस हुनु ।
– ढाड दुख्नु, शरीर चलमलाउँदा पीडा हुनु, कमजोरी अनुभव हुनु, हाड खिइने, शरीरको एक भागको हड्डी छोटो हुँदै जानु ।
– क्यान्सरका कारण हाड खिइने, टाउको दुख्ने, हाड भाँचिने, श्वासप्रश्वासमा अवरोध, जन्डिस, छाती दुख्ने समस्या ।
– रगतको कमीका कारण हाड दुख्दा कमजोरी अनुभव गर्नु ।
– हाडमा संक्रमण भएमा प्रभावित भाग रातो हुनु ।

रोकथाम:
– नियमित शारीरिक व्यायाम गर्नु ।
– क्याल्सियम र भिटामिन डीयुक्त आहारको सेवन गर्नु ।
– मद्यपान र धूम्रपानबाट टाढा बस्नु ।
– ६ महिनामा एक पटक स्वास्थ्य परीक्षण गर्नु ।

परीक्षण र उपचार:
– एक्सरे, रगत परीक्षण, भिटामिन डी र क्याल्सियमको जाँचबाट हाड दुखाइको कारण पत्ता लगाउनु ।
– जटिल अवस्थाहरूमा एमआरआई, सीटी स्क्यान, ट्युमर र बोन क्यान्सर परीक्षण गरिन्छ ।
– पिसाब परीक्षणबाट पनि हाडमा समस्या पत्ता लाग्न सक्छ ।
– दुखाइको अवस्थाअनुसार एन्टिबायोटिक औषधि प्रयोग गर्नु ।
– सामान्य अवस्थामा, भिटामिन र क्याल्सियमयुक्त पौष्टिक आहारको सेवनबाट दुखाइलाई नियन्त्रण गर्न सकिन्छ ।

Tags: दुखाइ
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

by कर्मचारी केन्द्र
चैत्र १५, २०८२
0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धनकुटासँग सम्बन्धित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन...

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

by कर्मचारी केन्द्र
कार्तिक २३, २०८२
0

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको चुनावी सरकारले दुई महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । भ्रष्टाचार र...

ठगी र अनियमितताको आरोपमा नेपाल ट्रष्टका पूर्व सहसचिव पक्राउ

ठगी र अनियमितताको आरोपमा नेपाल ट्रष्टका पूर्व सहसचिव पक्राउ

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

काठमाडौं । ठगी र आपराधिक विश्वासघातको आरोपमा नेपाल ट्रष्ट कार्यालय, दरबारमार्गमा सहसचिव पदमा कार्यरत रहिसकेका (हाल अवकाशप्राप्त) कर्मचारी लेखबहादुर कार्की...

सिंहदरबारबाट लुटिएको सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला

सिंहदरबारबाट लुटिएको सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला

by कर्मचारी केन्द्र
कार्तिक २२, २०८२
0

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको केही सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला परेको छ । प्रहरीको विशेष टोलीले शुक्रबार...

को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

by कर्मचारी केन्द्र
असार ३१, २०८२
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग २५ लाख र ५३ लाख रुपैयाँको घुस डिल भएको दाबीसहित...

५३ लाख घुस प्रकरण : मन्त्री गुप्ताविरुद्ध कारबाही माग गर्दै अख्तियारमा उजुरी

५३ लाख घुस प्रकरण : मन्त्री गुप्ताविरुद्ध कारबाही माग गर्दै अख्तियारमा उजुरी

by कर्मचारी केन्द्र
असार ३१, २०८२
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताविरुद्ध ५३ लाख रुपैयाँ घुस लिएको गम्भीर आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान...

Next Post
जाडो मौसममा बढ्छ स्वास्थ्य समस्याको जोखिम, यसरी रहनुस् सतर्क

जाडो मौसममा बढ्छ स्वास्थ्य समस्याको जोखिम, यसरी रहनुस् सतर्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page