• गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
Saturday, September 12, 2026
कर्मचारी केन्द्र
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन
No Result
View All Result
कर्मचारी केन्द्र
No Result
View All Result
Home लोकसेवा

लोकसेवा आयोगले खोल्यो ठूलो संख्यामा अधिकृत तहको विज्ञापन

by कर्मचारी केन्द्र
पुस २२, २०८१
in लोकसेवा
0
लोकसेवा आयोगले खोल्यो ठूलो संख्यामा अधिकृत तहको विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले अधिकृत तहका ४२० पदमा विज्ञापन खुलाएको छ । आयोगले खुला, समावेशी र जेष्ठताका आधारमा यी पदपूर्ति गर्न विज्ञापन सार्वजनिक गरेको हो । आयोगका अनुसार, जेष्ठता र कार्यसम्पादनको आधारमा हुने बढुवाका लागि निजामती सेवा ऐन (२०४९), कर्मचारी समायोजन ऐन (२०७५) र राष्ट्रिय मानव अधिकार आयोग सेवाका नियमावली अनुसार विज्ञापन गरिएको छ ।

निजामती सेवातर्फ न्याय समूहका लागि २२ पद, न्याय सेवा (कानुनतर्फ) ५ पद, सरकारी वकिलतर्फ ७ पद, परराष्ट्र सेवातर्फ २८ पद, प्रशासन सेवा (सामान्य प्रशासन समूह) तर्फ २५ पद, लेखा समूहतर्फ १८ पद, राजस्वतर्फ १३ पद र लेखापरीक्षणतर्फ ४ पद गरी कुल १२२ पद बढुवाद्वारा पदपूर्ति गरिने जनाइएको छ । साथै, मानव अधिकार सेवातर्फ २ पदका लागि विज्ञापन खुलाइएको छ ।

Tags: विज्ञापन
कर्मचारी केन्द्र

कर्मचारी केन्द्र

Related Posts

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

by कर्मचारी केन्द्र
चैत्र १२, २०८२
0

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार...

क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन सक्दैनन् : माधव रेग्मी

क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन सक्दैनन् : माधव रेग्मी

by कर्मचारी केन्द्र
पुस २४, २०८१
0

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन नसक्ने बताएका...

नायब सुब्बा बन्ने अवसर : लोकसेवाले खोल्यो विज्ञापन

नायब सुब्बा बन्ने अवसर : लोकसेवाले खोल्यो विज्ञापन

by कर्मचारी केन्द्र
पुस २४, २०८१
0

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि विज्ञापन खुलाएको छ । आयोगले नायब सुब्बातर्फ...

नेपाल बीमा प्राधिकरणमा विभिन्न पदका लागि दरखास्त खुला

नेपाल बीमा प्राधिकरणमा विभिन्न पदका लागि दरखास्त खुला

by कर्मचारी केन्द्र
पुस २२, २०८१
0

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सहायक प्रथमदेखि कार्यकारी निर्देशकसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगको सहमति र...

सशस्त्र प्रहरी बलमा १,१७९ जनाका लागि खुल्यो नयाँ भर्ना

सशस्त्र प्रहरी बलमा १,१७९ जनाका लागि खुल्यो नयाँ भर्ना

by कर्मचारी केन्द्र
पुस २२, २०८१
0

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदमा १,१७९ जनाका लागि आवेदन आह्वान गरेको छ । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान...

सामाजिक सुरक्षा कोषद्वारा विभिन्न पदका लागि आवेदन आह्वान

सामाजिक सुरक्षा कोषद्वारा विभिन्न पदका लागि आवेदन आह्वान

by कर्मचारी केन्द्र
पुस २२, २०८१
0

काठमाडौं । सामाजिक सुरक्षा कोषले लोकसेवा आयोगमार्फत आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि आवेदन आह्वान गरेको छ । कोषले बिहीबार...

Next Post
हवाई कम्पनीद्वारा भाडा दोब्बर, यात्रु भन्छन्- ‘महँगो टिकट पनि पाइँदैन’

हवाई कम्पनीद्वारा भाडा दोब्बर, यात्रु भन्छन्- 'महँगो टिकट पनि पाइँदैन'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

अख्तियारद्वारा घुस दिने चन्दन कुमार मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८२
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

चैत्र १२, २०८२
मधेस प्रदेशका सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

११ हजार ५ सय घुस लिँदा रंगेहात पक्राउ, अधिकृत र बिचौलियाविरुद्ध मुद्दा दायर

चैत्र १२, २०८२
खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन

बालेनको ‘फोहोर राजनीति’ : किन हराउँदै छ जनविश्वास ?

कार्तिक २३, २०८२
शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

शुशिला कार्की नेतृत्वको चुनावी सरकार : भ्रष्टाचारविरुद्ध नारा, तर काममा कछुवाको गति

कार्तिक २३, २०८२
सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

सांसद रहबर अन्सारीले संसदमै किन दले मोसो ?

कार्तिक २२, २०८२

विश्वासिलो समाचार, तपाईको आवाज

Category

  • Banner
  • अन्तर्राष्ट्रिय
  • अर्थ / व्यापार
  • पर्यटन
  • प्रशासन
  • मनोरञ्जन
  • राजनीति
  • लोकसेवा
  • विचार
  • शिक्षा
  • समाचार
  • स्वास्थ्य
  • Contact
  • Home

©2025 Karmacharikendra.com

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशासन
  • समाचार
  • अर्थ / व्यापार
  • विचार
  • लोकसेवा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • पर्यटन

©2025 Karmacharikendra.com

You cannot copy content of this page